Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 4.1K
    Shares

    नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
    images

    काठमाडौं। नेपालमा थप २९३ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    त्यस्तै पछिल्लो २४ घन्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ५१६१ जना सक्रिय संक्रमित रहेका छन्। 

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १५:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij