Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा आज पनि उकालो यात्रा कायमै: यी ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि, कुनले कति कमाए ?

शेयर बजारमा आज पनि उकालो यात्रा कायमै: यी ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि, कुनले कति कमाए ?


  • 6.3K
    Shares

    शेयर बजारमा आज पनि उकालो यात्रा कायमै: यी ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि, कुनले कति कमाए ?
    images

    काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजार हरियाली कायमै रहेको छ ।  लगातार तेश्रो दिन पनि शेयर बजार उकालो लागेको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ । नेप्से ०.५० प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा पुगेको छ । 

    कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    आज शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ भने नारायणी डेभलपमेन्ट बैंक र नेको इन्स्योरेन्सेको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

    कुनको शेयरमूल्य कतिले बढ्यो ?

    top.jpg

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १५:४३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij