Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

दही र मासुसँगै कहिल्यै पनि नखानुहोस् सुन्तला र केरा

दही र मासुसँगै कहिल्यै पनि नखानुहोस् सुन्तला र केरा


  • 5.8K
    Shares

    दही र मासुसँगै कहिल्यै पनि नखानुहोस् सुन्तला र केरा
    images

     हामी कहिलेकांही फलफूल त हो नि भनेर जे मन लाग्छ, त्यही खाइदिन्छौँ । आखिर फलफूल सबै एकै पटकमा खान हुन्छ भन्ने पनि हाम्रो मान्यता हुनसक्छ । तर, वास्तविकता यो होइन । वैज्ञानिकहरुले गरेका अनुसन्धानले के देखाएका छन् भने अमिला फल र गुलिया फल एकैपटक खानु हुँदैन । जस्तैः सुन्तला र केरा सँगै खान हुँदैन । किनकि अमिलो फलले गुलियो फलबाट निस्कने सुगर रोक्न सक्छ । अनि यसले हाम्रो पाचन प्रक्रियालाई बिगारिदिन्छ । त्यति मात्र होइन,यसले दुवै फलमा पाइने पौष्टिकतामा पनि ह्रास ल्याइदिन्छ । 

    फलफूलजस्तै हामी रेष्टुरेन्टमा होस् या घरमा चिकेनसँग दही र जुस पनि पिइरहेका हुनसक्छौँ । तर,यसले पनि हाम्रो पाचन प्रक्रियालाई बिगारिदिन्छ । त्यसैले चिकेन, दही र जुस पनि सँगै खानु हुँदैन । किनकि दही र चिकेनबाट निस्कने इन्जाइमहरु अलग अलग हुन्छन् र यसलाई पचाउन हाम्रो शरीरलाई समस्या पर्न सक्छ । 

    एजेन्सी ।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij