Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महालक्ष्मी बैंकले विभिन्न पदमा माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

महालक्ष्मी बैंकले विभिन्न पदमा माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)


  • 6.8K
    Shares

    महालक्ष्मी बैंकले  विभिन्न पदमा माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

    महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    बैंकले कर्पोरेट कार्यालयका लागि ५ पटा पदका लागि केही संख्यामा, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र अपरेशनका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

    इच्छुक योग्यता पुगेका ब्यक्तिले पुष १९ गतेसम्म बैंकको वेबसाइट https://www.mahalaxmibank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

    11111.jpg

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १४:२३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij