Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी  पुरस्कृत

साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी  पुरस्कृत


  • 4.8K
    Shares

    • images
    साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी  पुरस्कृत
    images

    काठमाडौँ । प्रधानमन्त्री  शेरबहादुर देउवा मङगलबार १३औँ संस्करणको साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई  पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै  । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रम देउवाले प्रतियोगिताका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई  पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो  । 

    ROS_KTM_6487327(2).jpgROS_KTM-6483441(3).jpgROS_KTM-6483441.jpg

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १४:१३:११ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij