२०८२ भाद्र २ गते सोमवार
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij