२०८२ भाद्र २ गते सोमवार
हुम्ला । हुम्लामा भारी हिमपात भएको छ ।आईतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज सिमकोट विमानस्थलमै थन्किएका छन् ।
तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएको थियो । तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिनुभयो ।
तारा एयरमा नेपालगञ्ज सुर्खेत, काठमाडौ जाने यात्राहरू जहाज यतै थन्किएपछि सिमकोट रोकिन बाध्य रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij