२०८२ माघ १० गते शनिवार
काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ। गत बिहीबार ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा १४.०६ अंक बढेर २३९०.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.५१ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १६ कम्पनीको १२ लाख १७ हजार ५०९ रुपैयाँ ८० पैसा बराबरको २ हजार ९०८ कित्ता सेयर कारोबार भएको छ।
कारोबारमा आउकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ। आजको उत्त, सेसनमा एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij