Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पछिल्लो चौबीस घण्टामा १८१ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा १८१ संक्रमित थपिए, एकजनाको मृत्यु


  • 4.2K
    Shares

    पछिल्लो चौबीस घण्टामा १८१ संक्रमित थपिए, एकजनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८७२ वटा नमूनाको परीक्षण गर्दा १८१ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।आज २८९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १६:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij