Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कर्णालीमा दुई मन्त्री र एक सांसद लागे प्रचण्ड–नेपाल समूहतिर

कर्णालीमा दुई मन्त्री र एक सांसद लागे प्रचण्ड–नेपाल समूहतिर


  • 6.2K
    Shares

    कर्णालीमा दुई मन्त्री र एक सांसद लागे प्रचण्ड–नेपाल समूहतिर

    सुर्खेत । कर्णाली प्रदेशमा ओली समूहका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् ।

    सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा गएका हुन् ।

    उनीहरु दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।

    अब नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् भने सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा छन् ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १६:२०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij