Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनबाट ७ जनाको मृत्यु

    कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनबाट ७ जनाको मृत्यु


    खबरसेन्टर डेस्क
    पौष ४, २०७८ आइतवार
  • 4.5K
    Shares

    कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनबाट ७ जनाको मृत्यु
    images

    बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्छ तीब्र गतिमा फैलिएको छ । त्यहाँ डिसेम्बर १७ साँझ ६ बजेसम्म २४ हजार ९६८ मा ओमीक्रोन भेरियन्ट पुष्टि भएको त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सीले जानकारी दिएको छ । ओमीक्रोन भेरियन्ट संक्रमित भएका ७ जनाको मृत्यु भइसकेको स्वास्थ्य सुरक्षा एजेन्सीले शनिबार रिपोर्टमा भनेको छ । 

    स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार १६ देखि १७ डिसेम्बरमा मात्रै थप १० हजारमा ओमीक्रोन भेरियन्ट पुष्टि भएको छ । गम्भीर बिरामी परेका ८५ ओमीक्रोन संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । 

    बेलायतमा डेल्टा भेरियन्ट र ओमीक्रोन भेरियन्ट सहितको संक्रमणले उग्र रुप लिइरहेको छ । ओमीक्रोनबाट संक्रमण हुनेमा मृत्यु र अस्पताल भर्ना हुनेदर डेल्टाको तुलनामा कम या बढी कस्तो हुन्छ भन्नेमा अझै यकिन भइनसकेको स्वास्थ्य सुरक्षा एजेन्सीका अधिकारीहरुले बताएका छन् । 

    अहिले विश्वका करिब ८० देशमा ओमीक्रोन फेला परेपनि बेलायतमा बाहेक मृत्युको केस आएको छैन । 

     
     
     
     
     

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १०:२४:५९ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # ओमीक्रोन

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij