Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

भारतीय राजदूतावास द्धारा नेपाली विद्यार्थीलाई छात्रवृत्तिका लागि अनलाइन आवेदन माग

भारतीय राजदूतावास द्धारा नेपाली विद्यार्थीलाई छात्रवृत्तिका लागि अनलाइन आवेदन माग


  • 6.4K
    Shares

    भारतीय राजदूतावास द्धारा नेपाली विद्यार्थीलाई छात्रवृत्तिका लागि अनलाइन आवेदन माग
    images

    काठमाडौं। भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । माहात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन माग गरेको हो ।


    माहात्मा गान्धीका लागि आवेदन दिन नेपालको कुनै मान्यता प्राप्त विद्यालय वा कलेजमा कक्षा ११ मा नियमित अध्ययन गरिरहेको हुनुपर्दछ । त्यस्तै स्वर्ण जयन्ती छात्रवृत्तिका लागि कुनै मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम वर्ष वा प्रथम सेमेस्टर मा भर्ना भएको नियमित विद्यार्थी हुनु पर्दछ ।

    IMG-3347-595x1024.jpg

    प्रकाशित मिति :पौष ३ २०७८ शनिवार - १४:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij