२०८२ मंसिर ७ गते आइतवार
रकारले १० जना डाक्टरलाई ११ औं तहमा नियुुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना डाक्टरलाई ११ औं तहको पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
उहाँका अनुसार लोक सेवा आयोगको सिफारीसमा डा. प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११ औं तहमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij