२०८२ मंसिर ७ गते आइतवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव शैलजा रेग्मी भट्टराईकाे सरुवा भएकाे छ । उहाँलाई राष्ट्रिय महिला आयोग पठाइएको छ भने उहाँको स्थानमा मदन भुजेललाई ल्याइएको छ । साथै मन्त्रालयमा उपसचिव प्रेम महर्जन, भवनाथ खतिवडा र खिमा लंगालाई ल्याइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij