Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

खेलाडीमा कोरोना देखिएपछि पाकिस्तान र वेस्ट इन्डिजबीचको खेल स्थगित

खेलाडीमा कोरोना देखिएपछि पाकिस्तान र वेस्ट इन्डिजबीचको खेल स्थगित


  • 3.6K
    Shares

    खेलाडीमा कोरोना देखिएपछि पाकिस्तान र वेस्ट इन्डिजबीचको खेल स्थगित
    images

    काठमाडौं । पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय क्रिकेट सिरिज स्थगित भएको छ ।

    पाकिस्तान भ्रमणमा रहेको वेस्ट इन्डिजका खेलाडीमा कोरोना संक्रमण देखिएपछि एकदिवसीय सिरिज स्थगित गरिएको बताइएको छ ।

    पाकिस्तान भ्रमणमा रहेका वेस्ट इन्डिजका ९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार मात्र थप ५ खेलाडीमा कोभिड पोजेटिभ देखिएको थियो ।

    स्थगित सिरिज २०२२ को जुनमा हुने जानकारि दिइएको छ ।

    प्रकाशित मिति :पौष २ २०७८ शुक्रवार - १२:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij