Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु


  • 7.6K
    Shares

    प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको  छ ।

    आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

    बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घोषित आन्दोलनबारे छलफल भइरहेको छ । 

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १४:१२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij