Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन


  • 7.5K
    Shares

    फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गतेदेखि विक्री खुला गरेको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने पुस १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको  हो ।  

    यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। २९५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदकले न्यूनतम १५ हजार कित्ता र अधिकतम १ लाख ५० हजार कित्ता सम्मको लागि आवेदन गर्न सक्नेछन् ।

    तोकिएको अवधिभित्र प्राप्त बोलपत्र पुस २० गते मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंमा खोल्ने कम्पनीले जानकारी गराएको छ । 

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १३:५८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij