Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

यसरी सजिलै भर्नुहोस् शिक्षक सेवा आयोगको फाराम (भर्ने तरिका सहित)

यसरी सजिलै भर्नुहोस् शिक्षक सेवा आयोगको फाराम (भर्ने तरिका सहित)


  • 33.9K
    Shares

    यसरी सजिलै भर्नुहोस् शिक्षक सेवा आयोगको फाराम (भर्ने तरिका सहित)
    images

    काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहमा १ हजार ५ सय ४७ स्थायी शिक्षक माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक भर्ना गर्न विज्ञापन आह्वान गरेको हो ।

    यसअघि शिक्षक सेवा आयोगको फाराम लाइन लागेर भर्नुपथ्र्यो । यसपटक परीक्षार्थीलाई त्यो झण्झटबाट मुक्त गराउन आयोगले अनलाइन आवेदन दिने प्रबन्ध गरेको छ । त्यसका लागि सबैभन्दा पहिले https://online.tsc.gov.np/ लगइन गर्नुपर्ने हुन्छ । यो आयोगको आधिकारिक दरखास्त पोर्टल हो ।

    रकम तिर्न पनि पहिलेजस्तो बैंक धाइरहनु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ ।

    तपाईंले यो दरखास्त पोर्टल खोलिसक्नु भयो नि होइन ?

    यदि हो भने, आउनुहोस्, अब फाराम भर्ने तरिका सिकौं।

    तपाईंले यो साइट खोल्नबित्तिकै एकाउन्ट/लगइन रजिष्टर लेखिएको अप्सन देख्न सक्नुहुन्छ । यसमा तपाईंले क्लिक गरेर दर्ता गर्न सक्नुहुन्छ । जसका लागि इमेल आइडी आवश्यक हुन्छ।

    आवेदन फाराम भर्ने यो पहिलो स्टेप हो ।

    आउनुहोस् यसबारे विस्तृतमा सिक्न टीएससी म्यानुअल स्क्रिप्ट हेरौं जसले तपाईंलाई आवेदन भर्न सिकाउनेछ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १६:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij