२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । मंगलबार नेप्सेमै सर्किट लागेर कारोबार बन्द भएको शेयर बजारमा बुधबार पनि रौनक उस्तै देखिएको छ । आज यो समाचार तयार पार्दा सम्म नेप्से ६६ अंकले बढेर कारोबार भइरहेको छ ।
कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ अर्व ३८ करोड कारोबार भएको छ । आज पनि खरिद चाप उस्तै छन भने लगानीकर्ताको मनोबल उच्च रहेको छ । त्यसमाथि बैंकहरुको ब्याजदर स्थिर राख्ने खवरको प्रभाव समेत बजारमा परेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij