Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

हेलिकोप्टर दुर्घटनामा बाँचेका क्याप्टेनको पनि निधन

हेलिकोप्टर दुर्घटनामा बाँचेका क्याप्टेनको पनि निधन


  • 3.7K
    Shares

    हेलिकोप्टर दुर्घटनामा बाँचेका क्याप्टेनको पनि निधन
    images

    नयाँ दिल्ली । भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परी बाँचेका सेनाका क्याप्टेनको पनि निधन भएको छ । उपचारका क्रममा उनको बुधबार निधन भएको हो ।

     भारतीय चिफ अफ डिफेन्स स्टाफ( सीडीएस) विपीन रावत र उनकी पत्नी सहित १४ जना चढेको सेनाको हेलिकोप्टर डिसेम्बर ८ मा तामिलनाडूको कुन्कूरमा दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा भारतीय सेनाका सीडीएस रावत सहित १३ जनाको सोही दिन निधन भएको थियो । उक्त दुर्घटनामा परी बाँच्न सफल भएका भारतीय सेनाका ग्रुप क्वाप्टेन वरुण सिंहको उपचारका क्रममा बुधबार निधन भएको भारतीय संचारमाध्यमहरुमा समाचार छ । क्याप्टेन सिंह उत्तर प्रदेशका हुन् । 

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १४:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij