Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिभुवन विश्वविद्यालयको ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम खुला

त्रिभुवन विश्वविद्यालयको ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम खुला


  • 9.1K
    Shares

    • images
    त्रिभुवन विश्वविद्यालयको ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम खुला
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फको परीक्षा आवेदन फारम खुला गरेको छ । वार्षिक परीक्षा प्रणालि अनुसार २०७८ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुला गरेको हो ।

    विश्वविद्यालयले मानविकी, व्यावस्थापन, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगत बि.ए., बि.बि.एस, बि. एड, र बि.एस्सी का परीक्षर्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्नका लागि खुला गरिएको जनाएको छ ।
    इच्छुक परीक्षार्थीहरुले मंसिर २७ गतेदेखि पौष २६ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउनु पर्ने छ ।

    साथै आंशिक परीक्षा दिने परीक्षार्थिहरुका लागि फारम भर्ने, भराउने सूचना पछि प्रकाशित गरिने जनाएको छ ।

    IMG-3309.jpgIMG-3310121122.jpg

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १४:१८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij