२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ। विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबारको उत्तर पश्चिमी भाग अझै पनि टेकोका भरमा । मानिसको आवागमन हुने यस क्षेत्रमा टेकोका भरमा अड्याइएको भवनले जोखिमसमेत बढाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij