Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कक्षा १२ को परीक्षा कोभिडका कारण छुटेका परीक्षार्थीको नतिजा प्रकाशित

कक्षा १२ को परीक्षा कोभिडका कारण छुटेका परीक्षार्थीको नतिजा प्रकाशित


  • 5.4K
    Shares

    कक्षा १२ को परीक्षा कोभिडका कारण छुटेका परीक्षार्थीको नतिजा प्रकाशित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले मंसिर १६ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कोभिड १९ संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरीएको परीक्षामा सहभागि हुन नसकेका परीक्षार्थीको मंसिर १६ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।


    बोर्डको मंसिर २६ गतेबसेको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको जनाएको छ । 

     

    IMG-3296111.jpgIMG-3297 (1)222.jpgIMG-3298333.jpg

     

     

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १७:५०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij