२०८२ मंसिर १२ गते शुक्रवार
साताको दोस्रो दिन नेप्सेमा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन १८ करोड ३ लाख ५९ हजार ३०२ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेशनल हाइड्रोपावरको १३ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको १२ करोड ८ लाख, मन्जुश्री फाइनान्सको १० करोड ९ लाख र महालक्ष्मी विकास बैंकको १० करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij