Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सेयर बजारमा झण्डै १० अंकको पहिरो,सोमबार प्रिओपन सेसनमै घट्यो नेप्से

सेयर बजारमा झण्डै १० अंकको पहिरो,सोमबार प्रिओपन सेसनमै घट्यो नेप्से


  • 6.1K
    Shares

    सेयर बजारमा झण्डै १० अंकको पहिरो,सोमबार प्रिओपन सेसनमै घट्यो नेप्से

    काठमाडौँ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव १० अंकले घटेको छ । आइतबार सतक हाराहारीमा बजार घटेर एक बर्षकै न्युन विन्दुमा आएको थियो । आजको गिरावटसँगै समग्र बजार २३५१ विन्दुमा आएको छ । 

    प्रिओपन सेसनमा नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज ३७ कम्पनीहरुको ३२ लाख भन्दा धेरेको शेयर खरिद विक्री भएको छ । शेयर कारोबार भएका मध्य १ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीहरुको शेयर मूल्य घटेको छ । 

    नेपाल पुनर्वीमा कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा आज मात्र बोनस घोषणा गरेको गुडविल फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १४:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij