Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?


  • 4.5K
    Shares

    यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
    images

    साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरुमा यूनिलिभर नेपाल रहेको छ । कम्पनीको शेयरमूल्य २ प्रतिशतले बढेको छ । 

    यस्तै, स्वाभिमान लघुवित्तको २ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत, गुडवइल फाइनान्स लिमिटेड डिबेञ्चरको १.३५ प्रतिशत, मञ्जु श्री फाइनान्सको १.१५ प्रतिशत, सानिमा डिबेञ्चरको ०.८४ प्रतिशत र आइसीफसी डिबेञ्चरको ०.७९ प्रतिशतले वृद्धि भएको हो ।

    pppp.jpg

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १७:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij