२०८२ भाद्र १० गते मंगलवार
काठमाडौ । विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय ।
विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनःनिर्माणको टुङ्गो नलाग्दा बसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij