Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ


  • 10.1K
    Shares

    धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

    धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कमला नगरपालिका-८ हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेनलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

    सोही ठाउँस्थित खेतमा उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्तभएपछि प्रहरी चौकी चोराकोयलपुर र ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - ११:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij