Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकले खेलकुद बिकासको लागि सहयोग गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले खेलकुद बिकासको लागि सहयोग गर्ने


  • 4.2K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकले खेलकुद बिकासको लागि सहयोग गर्ने

    नेपाल ए.पी.एम. टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल ए.पी.एम खुल्ला टेबलटेनिस बारे यस प्रतियोगिता बारे सम्बन्धित सबैलाई जानकारी गराउदछौं । प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबलटेनिस रहेको छ । 

    आजको यसै कार्यक्रम बिच हामीले प्रायोजनको अनुबन्ध पनि गरेको जानकारी गराउन चाहन्छौं । प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुर मा हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रप्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् । 

    अन्तमा टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा ए.पी.एम. टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्नु भएको थियो । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको छ । 

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १५:४९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij