Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल राष्ट्र बैंकमा ८३ जनालाई खुल्यो जागिर, कुन पदमा कति ? (बिज्ञापनसहित)

नेपाल राष्ट्र बैंकमा ८३ जनालाई खुल्यो जागिर, कुन पदमा कति ? (बिज्ञापनसहित)


  • 6.5K
    Shares

    नेपाल राष्ट्र बैंकमा ८३ जनालाई खुल्यो जागिर, कुन पदमा कति ? (बिज्ञापनसहित)

    नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग गरेको छ । आज शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

    विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक (अधिकृत तृतीय) मागेको छ । यस्तै सहायक निर्देशक (लेखा/लेखा परीक्षण) ६ जना लगायत अन्य पदमा जनशक्ति भर्ना गर्ने उल्लेख छ।

    हेर्नुहोस् बिज्ञापन

    bank-1.jpg

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - ११:२१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij