Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?


  • 4.9K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

    सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

    बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
     
    संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (मंसिर २२ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १४:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij