२०८२ भाद्र १० गते मंगलवार
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij