Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

कारोबार सुरु भएको १० मिनेटमै शेयर बजारमा ९.२४ अंकको ओरालो यात्रा

कारोबार सुरु भएको १० मिनेटमै शेयर बजारमा ९.२४ अंकको ओरालो यात्रा


  • 5.1K
    Shares

    कारोबार सुरु भएको १० मिनेटमै  शेयर बजारमा ९.२४ अंकको ओरालो यात्रा

    कारोबारको चौथो दिन (बुधबार) पनि कारोबारको सुरुबात देखि नै शेयर बजार ओरालो लागेको छ ।

    कारोबार सुरु भएको १० मिनेटमा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २४ सय बिन्दुमा झरेको हो । ११ बजेर १० मिनेटमा शेयर बजार ९.२४ अंकले ओरालो लाग्दै २४९९.६७ को बिन्दुमा पुगेको हो । 

    सो अवधीसम्ममा कारोबारमा आएका १०८ कम्पनीको ६ लाख २१ हजार २१२ कित्ता शेयर खरिद बिक्री हुदाँ ६ करोड ११ लाख ५५ हजार बराबरको कारोबार भएको छ । 

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - ११:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij