Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन


  • 5.5K
    Shares

    स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

    स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभाशं सुरक्षित गर्ने भोलि (मंसिर २२ गते) अन्तिम दिन रहेको छ ।

    कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार कात्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

    संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस शेयर र १.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    उक्त प्रस्तवित लाभांश पारितका लागि कम्पनीले पुस ८ गते संस्थाको केन्द्रिय कार्यालयमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट बस्नेगरी साधारण सभा आह्वान गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १३:३१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij