Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

टर्कीमा कोरोना संक्रमण बढ्दै, एकै दिन २० हजार संक्रमित

टर्कीमा कोरोना संक्रमण बढ्दै, एकै दिन २० हजार संक्रमित


  • 4.8K
    Shares

    टर्कीमा कोरोना संक्रमण बढ्दै, एकै दिन २० हजार संक्रमित
    images

    अंकारा । टर्कीमा कोरोनाभाइरसको संक्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको संक्रमण बढ्दै गएको देखिएको छ ।

    यहाँ सोमबार मात्र २० हजारजनामा यो संक्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ ।

    यहाँ सोमबार मात्र यो संक्रमणका कारण १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणका कारण अहिलेसम्म ७८ हजारजनाभन्दा बढीको ज्यान गएको पाइएको छ । 

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १२:४६:१२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij