२०८२ माघ ७ गते बुधवार
जाजरकोट । उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij