Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन कहिलेसम्म दिनु पर्ने ?

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन कहिलेसम्म दिनु पर्ने ?


  • 4.6K
    Shares

    एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन कहिलेसम्म दिनु पर्ने ?

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकका ३ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८७ हजार १०० कित्ता शेयर बिक्री गर्ने भएका छन् ।

    जसमा संस्थापक शेयरधनी शेखरराज बस्ताकोटीले ७० हजार कित्ता, इन्दु तुलाधारले १० हजार कित्ता र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको ७ हजार १०० कित्ता शेयर बिक्री गर्न लागेका हुन् । यसमा एक्सेलकै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

    शेयर खरिद गर्न इच्छुक संस्थापकले आज (मंसिर २१ गते)  को ३५ दिनभित्र एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १२:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij