Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि ओपन सेसन: २१ कम्पनीमा १६ कम्पनीको शेयरमूल्य बढ्यो, कतिको कारोबार ?

प्रि ओपन सेसन: २१ कम्पनीमा १६ कम्पनीको शेयरमूल्य बढ्यो, कतिको कारोबार ?


  • 4.7K
    Shares

    प्रि ओपन सेसन: २१ कम्पनीमा १६ कम्पनीको शेयरमूल्य बढ्यो, कतिको कारोबार ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से सूचक ३.२७ अंकले बढेको छ । योसँगै सूचक २५४९.३६ विन्दुमा आइपुगेको छ ।

    कारोबारमा आएका २१ कम्पनीको ११ लाख ९२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २१ कम्पनीको २५ सय २३ कित्ता शेयर खरिदबिक्री भएको छ । कल ५१ वटा कारोबार भएको छ । 

    १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य झरेको छ । यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - ११:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij