Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चिकित्सा शिक्षा आयोगद्धारा वार्प अप म्याचिङमा सहभागिका लागि अनलनईन आवेदन खुला

चिकित्सा शिक्षा आयोगद्धारा वार्प अप म्याचिङमा सहभागिका लागि अनलनईन आवेदन खुला


  • 6.6K
    Shares

    चिकित्सा शिक्षा आयोगद्धारा वार्प अप म्याचिङमा सहभागिका लागि अनलनईन आवेदन खुला

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमहरुको वार्प अप म्याचिङ मा सहभागिका हुनका लागि अनलनईन आवेदन खुला गरेको छ । मंसिर २७ गते संचालन हुने वार्प अप म्याचिङ मा सहभागिका हुनका लागि अनलनईन आवेदन खुला गरेको हो ।

    प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रही म्याचिङको लागि प्राथमिकता निर्धारण नगरेका, पूर्व मनोनयनको सूचिमा विथड्र गरेका र कुनै शैक्षिक कार्यक्रममा भर्नाको सूचिमा नपरेका उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् ।

    IMG-3215-1-1024x503.jpg

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १०:३३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij