Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

काठमाडौंमा सोमबाार थपिए  ११२ संक्रमित

काठमाडौंमा सोमबाार थपिए  ११२ संक्रमित


  • 3.2K
    Shares

    काठमाडौंमा सोमबाार थपिए  ११२ संक्रमित
    images

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११२ जना कोभिड संक्रमित थपिएका छन् ।

    आज काठमाडौंमा ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १ हजार ६२६ पुगेको छ ।

    आज देशभर ६ हजार ६२ जना होम आइसोलेसनमा, ३२४ जना संस्थागत आइसोलेसनमा, ११४ जना आइसीयु तथा ३२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

     

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १६:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij