Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

महेश बस्नेतको गाडीमा जेनजी युवाद्वारा रातो मसी प्रहार, दुई जना पक्राउ

महेश बस्नेतको गाडीमा जेनजी युवाद्वारा रातो मसी प्रहार, दुई जना पक्राउ


  • 855
    Shares

    महेश बस्नेतको गाडीमा जेनजी युवाद्वारा रातो मसी प्रहार, दुई जना पक्राउ

    काठमाडौं । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यानपछि गुडिरहेको महेश बस्नेतको कारमा युवाहरु सडक किनारबाट दगुर्दै रातो मसी फ्याँकेका हुन् ।

    महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

    प्रहरीले दुई जना  युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १९ वर्षीय अरजित कुँवर र २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

     

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - ११:५८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij