Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?


  • 5.5K
    Shares

    दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
    images

    साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।

    आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै, नेशनल हाइड्रोपावरको १५ करोड ३२ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख र एनटिसीको १३ करोड ९२ लाख भन्दा माथिको कारोबार भएको छ ।

    tt.jpg

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १६:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij