Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौंमा राप्रपाको प्रदर्शन


  • 8.8K
    Shares

    काठमाडौंमा राप्रपाको प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहीदगेट हुँदै रत्नपार्क पुगेर सभामा परिणत हुनेछ ।

    2.jpg

    सभालाई पार्टीका तीनै जना अध्यक्ष कमल थापा, पशुपतिशम्मेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने बताइएको छ ।

    3.jpg

     

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १४:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij