२०८२ भाद्र ५ गते बिहिवार
भजनी । कर्णाली नदीमा ¥याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक । नमह कर्णाली एग्रो टुरिजम प्रालिले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij