Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पिपुल्स हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा लगानी कोष

पिपुल्स हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा लगानी कोष


  • 4.9K
    Shares

    पिपुल्स हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा लगानी कोष
    images

    काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन प्रकृया अघि बढाएको छ । यसको लागि कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ ।

    शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । 

    कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । यसको निश्काशन तथा विक्री प्रवन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ । 

    प्रकाशित मिति :मंसिर १७ २०७८ शुक्रवार - १६:२९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij