Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

ई सेवामार्फत टिकेट काट्दा क्यासब्याक अफर

ई सेवामार्फत टिकेट काट्दा क्यासब्याक अफर


  • 3.1K
    Shares

    ई सेवामार्फत टिकेट काट्दा क्यासब्याक अफर
    images

    काठमाडौं । भुक्तानी सेवाप्रदायक ई सेवामार्फत यति एयरलाइन्स र तारा एयरको टिकेट काट्दा क्यासब्याक पाइने भएको छ ।

    यसअन्तर्गत ग्राहकले हरेक टिकेट खरिदमा तीन सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

    यो योजना डिसेम्बर १ देखि लागू भएको हो ।

    कम्पनीका अनुसार यति मोबाइल एप वा वेबसाइटमा गई ई सेवा मार्फत टिकेट खरिद गर्दा तीन सय रुपैयाँ छुट पाउने भएका हुन् ।

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १६:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij