२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनएमबी बैंकले 'बैंक अफ दी एसिया २०२१' अवार्ड प्राप्त गरेकाे छ । नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलाे बैंक हाे ।
'द फाइनान्सियल टाइमस'काे 'द बैंकर म्याकेजिन'ले हरेक वर्ष प्रदा गर्ने याे अवार्डमा याे वर्षकाे एसियाकै उत्कृष्ट बैंककाे रूपमा एनएमबी बैंकले याे अवार्ड प्राप्त गरेकाे हाे ।
यसअघि नेपालकाे उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर 'अफ दी एयर अवार्ड' प्राप्त गरेकाे बैंकले यसपटक 'बैंक अफ दी एसिया' अवार्ड प्राप्त गरेकाे हाे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij