Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रिओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि

प्रिओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि


  • 3.8K
    Shares

    प्रिओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि
    images

    काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। मंगलबार १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.३१ अंक बढेर २६२८.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

    बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ३ हजार ८०६ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।

    सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य  भने स्थिर रहेको छ। आजको उक्त सेसनमा १९ लाख ९ हजार ३५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - ११:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij