Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर

बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर


  • 11.0K
    Shares

    बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर

    काठमाण्डौ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।

    सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - ११:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij