२०८२ भाद्र ३ गते मंगलवार
नवलपुर । चितवनको सौराहामा जारी नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदानका लागि लामबद्ध प्रतिनिधिहरु । आज बिहान ४ बजेदेखि सुरु भएको मतदान बिहान ११ बजेसम्म हुने एमालेले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij